२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडाैँ । सरकारको सिफारिसमा रामचन्द्र पौडेलद्वारा संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले राजनीतिक सहमति र कार्यसूची तय गर्न सर्वदलीय बैठक बोलाएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, सरकारका सदस्य तथा सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ। प्रतिनिधिसभाको पहिलो