© 2023
काठमाडौँ । सरकारले अबदेखि सरकारी खर्चमा हुने सूचना तथा विज्ञापन केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रशासन शाखाले जारी गरेको परिपत्रअनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रकाशन तथा प्रसारण प्रक्रियामा एकरूपता र पारदर्शिता ल्याउने तथा