© 2023
काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (एनपिएल) मा कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ। विहिबार राति सम्पन्न खेलमा सनराइजर्सले कोलकोतालाई ६५ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २२७ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो । कोलकाता नाइट राइडर्सको लागि अंगकृश