© 2023
काठमाडौं । २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले प्रमुख ६ राजनीतिक दलका घोषणापत्र तथा साझा एजेन्डालाई समेट्दै उक्त दस्तावेज तयार पारेको जनाएको छ। सरकारले