२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बचत फिर्ता माग्दै सहकारी पीडितले गरे काठमाडौँमा प्रदर्शन

काठमाडौँ । सहकारी पीडितहरुले बिहीबार काठमाडौँमा प्रर्दशन गरेका छन् । विभिन्न सहकारीमा पैसा बचत गरेका सर्वसाधारणले प्रदर्शन गरेका हुन् । सहकारी संस्थाहरुमा आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राख्दै उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हु्न् । प्रहरीले बचतकर्ताको प्रदर्शनमा बिजुलीबजारमा हस्तक्षेप गर्दा प्रहरीसँग प्रदर्शनकारीहरुको केही बेर धकेलाधकेल समेत