© 2023
भक्तपुर। चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित इँटाभट्टामा दाङ घोराहीका १४ वर्षे सागर घर्ती बिहान पाँच बजे काममा तल्लिन छन् । उनी चिसो बिहानीमा चिसो माटोलाई साँचोमा राखेर इँटा बनाइरहेका छन् । घर्तीको सपना भविष्यमा पुलिस बन्नु हो । तर पढाइ लेखाइ गर्ने समयमा उनी बुवालाई साथ दिन काठमाडौँ आइपुगेका छन् । आर्थिक अवस्था