२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल र बङ्गलादेशको बराबरी

काठमाडौँ । बङ्गलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा नेपाल आयोजक बङ्गलादेशसँग बराबरीमा रोकिएको छ । ढाकामा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो । नेपालका लागि आठौँ मिनेटमा सेनु परियारले गोल

नेपाल रसियासँग पराजित

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस