२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेह्रथुम १ मा कांग्रेसका सीता गुरुङ निर्वाचित

काठमाडौं। तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बाले १८ हजार छ सय २३ मत प्राप्त गर्नुभयो । उहाँहरु बीचमा एक