© 2023
कैलाली। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्य नियुक्त गरेको छ । मन्त्रालयका सचिव डा हेमराज रेग्मीले खेलकुद परिषद्मा आठ र प्रदेश युवा परिषद्मा तीन गरी ११ जना सदस्यलाई आज नियुक्त गरिएको जानकारी दिनुभयो । मन्त्रालयले खेलकुद परिषद् सदस्यमा गौरी