२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कपिल शर्मा र सुनील ग्रोवरको झगडा भएको पाँच वर्षपछिको दोस्ती

एजेन्सी । कपिल शर्मा र सुनिल ग्रोवर कमेडी जगतका दुई अनुहार हुन्, जसको जोडीले सधैं हलचल मच्चाएको छ । ‘द कपिल शर्मा शो’मा वर्षौंसम्म एकअर्कासँग काम गरेपछि सन् २०१८ मा डा. मशूर गुलाटी उर्फ ​​सुनील ग्रोवर र कपिल शर्माबीच ठूलो झगडा भएको थियो । तर, ५ वर्षपछि दुवैले आफ्नो मतभेद