© 2023
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिवमा केन्द्रीय सदस्य तथा शिक्षा परामर्श व्यवसायी सुरज सिलवालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही पुस २८ गते हुने इक्यान केन्द्रीय समितिको लागि निर्वाचन हुदैछ । विगत १५ वर्षदेखि शिक्षा परामर्श क्षेत्रमा सक्रिय सिलवालले आफूले आर्जन गरेको व्यावहारिक अनुभव, पेशागत निष्ठा र