© 2023
जनकपुरधाम। मधेश प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले भष्ट्रारचार नियन्त्रणको अभिायानमा लागेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्ने बताउनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकात्सवको अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले संवैधानिक निकाय सत्यको रक्षाका लागि सदैव प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो । प्रमुख डा कर्णले

जनकपुर। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालीको दशकौँको सङ्घर्ष, समर्पण एवं सपूतहरूको सहादत पश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणसँगै