२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिएको संघीय संसद सचिवालयले जनाएको छ । सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । सभामुख देवराज घिमिरेको सिफारिसमा उनी १८ असार २०८१ मा प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका