© 2023
काठमाडौँ । लुम्बिनी लायन्सका प्रशिक्षक सुवास खकुरेलले बाँकी दुई खेलमा जित निकाल्दा प्लेअफमा पुग्ने सम्भावना देखिएकाले आफूहरू आशावादी रहेको बताएका छन् । पोखरा एभेन्सर्जमाथि जितपछि पोखराका प्रशिक्षक खकुरेलले बाँकी खेल जित्दा पनि गणीतीय समीकरणले असर पर्ने भएपनि आफूहरू प्लेअफमा पुग्नेमा आशावादी रहेको बताएका हुन् । उनले टिम लयमा पनि रहेकाले