२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले…

काठमाडौँ: सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकानुसार मृतक एक विदेशीको प्रक्रिया पु-याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि

सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत भएका छौं – सौर्य एयरलाइन्स

काठमाडौँ । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र

विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन…

नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारस्ँग आग्रह गरेको छ ।

सौर्य एयरलाइन्स दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु

सौर्य एयरलाइन्स दुर्घटनामा परी एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा घाइते क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

आकस्मिक कक्षमा राखेर उपचार भईरहेको क्याप्टेन शाक्यको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको अस्पतालले जनाएको छ ।

सौर्यको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना: प्राधिकरण

सौर्य एयरलाइन्सको जहाज विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।