© 2023
काठमाडौँ । देशभरका स्टार्टअप उद्यममध्ये १६० वटा स्टार्टअप उद्यममा एकहजार ४ सय भन्दा बढिले रोजगारी पाइरहेको एक सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले नेपालको कोशी प्रदेशमा रहेका स्टर्टअप उद्यमहरुमा गरेको अध्ययनमा १६० वटा स्टार्टअप उद्यममा आर्थिक वर्ष २०८०/८१ मा मात्रै कुल १ हजार ४३६ जनाले रोजगारी प्राप्त गरेका