© 2023
काठमाडौँ। नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले नेपाली विद्यार्थीलाई नेपालमा नै अड्याउने र विदेशी विद्यार्थी पनि आकर्षित गर्नेगरी विश्वविद्यालयहरुले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभएको हो । पूर्र्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा ठूलो सम्भावना