© 2023
पर्सा। पर्सा प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका–३ स्थित गडैयाटोलस्थित सडकखण्डबाट तीन जना व्यक्तिबाट सो परिमाणको रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का २२ वर्षे पवनकुमार साह, सोही ठाउँका ३० वर्षे मुस्ताक अन्सारी