© 2023
कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवालाले आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका छन् । झलारीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ कार्यालयले आयोजना गरेको निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वय र पालनासम्बन्धी अन्तक्र्रियाका सहभागी सबै पक्षले