२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौँ। ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । यहाँको स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको हो । डा जगदीशकुमार क्षेत्रीेको नेतृत्वमा सञ्चालनमा आएको केन्द्र ज्येष्ठ नागरिकहरुप्रति समर्पित नेपालकै पहिलो स्वास्थ्य केन्द्र भएका जनाइएको छ । केन्द्रमा अन्तरराष्ट्रिय अनुभव प्राप्त