© 2023
गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त अधिकारीले नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएकोे बताउनुभएको छ । दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा आज पोखराको अमरसिंद्ध नमूना मावि पचभैयामा आयोजित श्रीकान्त अधिकारी शतवार्षिकी विशेष ‘गुणस्तरीय शिक्षा र विविध आयाम’ विषयक अन्तरक्रियामा उहाँले अधिकारीले गर्नुभएको योगदान वर्तमान