२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदको संयुक्त बैठकमा बजेट पेश गर्नुहँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेल- लाइभ

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको छ । बिहीबार अपराह्न बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नुभएको हो । यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो। https://www.youtube.com/watch?v=_98YK-dVMDM