७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा एमालेबाट उम्मेदवारको टुंगो लाग्यो



अ+ अ-

तनहुँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि तनहुँका नेकपा एमालेका उम्मेदवारको टुंगो लागेको छ ।

तनहुँ १ मा प्रतिनिधिसभातर्फ एक बहादुर राना उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ राम बहादुर गुरुङ र पुर्ण बहादुर गुरुङ उम्मेदवार रहेका छन् ।

यस्तै, तनहुँ २ मा प्रतिनिधिसभातर्फ किरण गुरुङ र प्रदेश सभातर्फ केदार सिग्देल र श्यामराजा महत उम्मेदवार बनेका छन् ।