७ असार २०८३, आईतवार
,
Latest
रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ



अ+ अ-

काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामा देखिएको देश परिवर्तन गर्ने जोश र प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्।

चितवनमा आयोजित रास्वपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूले व्यक्तिगत लाभ वा पद–प्रतिष्ठाका लागि नभई देश बनाउने लक्ष्यका साथ सक्रियता देखाएको बताएका हुन्।

“तपाईंहरू धेरैजसो ऋण काढेर, भोकै बसेर, वा अरुको सवारी साधन प्रयोग गरेर यहाँ आउनुभएको होला। तर तपाईंहरूको उद्देश्य पद वा प्रतिष्ठा होइन,” राउतले भने, “तपाईंहरूभित्र देश निर्माण गर्ने गहिरो जुनून र अठोट छ।”

उनका अनुसार रास्वपा कार्यकर्तामा देशलाई बदल्ने बलियो आकांक्षा देखिन्छ, जुन सकारात्मक राजनीतिक ऊर्जा हो। उनले आफू प्रतिस्पर्धीको रूपमा होइन, सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन कार्यक्रममा उपस्थित भएको पनि स्पष्ट पारे।




न्यूजपोलारबाट थप समाचार
भर्खरै