७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको बैठक बस्दै: संयुक्त चुनावी अपिल जारी गर्ने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।

आज बस्ने बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोट माग्न संयुक्त अपिल जारी गर्ने तयारी गरेको छ ।

बैठकमा गठबन्धनविरुद्धका बागी उम्मेदवार, गठबन्धनको अवस्था आँकलनलगायत समसायिक विषयमा छलफल हुने जनाइएको छ ।