३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिना चौहानको तीज गीत ‘यो रातो गाला’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । तीज गीत यो रातो गाला सार्वजनिक भएको छ । उक्त गीत एलिना चौहान, समिक्षा अधिकारी, बेनिशा पौडेल, रचना रिमालको सामुहिक स्वरमा रहेको छ ।

यस गीतमा स्मारिका ढकाल, गीता ढुङ्गानालगायत गरिमा शर्माद्वारा फिचर गरेको देख्न सकिन्छ । यस गीतको भिडियो सहित एलिना चौहानको युट्युब च्यानल मार्फत प्रसारण गरिएको छ । 

गीतको भिडियो प्रिजम स्टुडीयोमा रेर्कड गरिएको छ भने सुटिङको व्यवस्था नरेन्द्र बियोगीले गर्नुभएको हो । त्यस्तै दिपक शर्माले उक्त गीतमा लिरिक्स भर्नु भएको छ ।साथै विक्रम चौहानले निर्देशक गर्नुभएको छ ।