६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता ढकाल प्रश्नः माननीय सदस्यको हैसियत दीपक मनाङे जस्तै भएको हो ?



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता लोकेश ढकालले प्रतिनिधिसभाको पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसला पछि सबै माननीय सदस्यको हैसियत दीपक  मनाङे जस्तै भएको हो ? भनेर प्रश्न गर्नुभएको छ ।  

सामाजिक संञ्जालमा नेता ढकालले लेख्नु भएको छ– अदालतको फैसलाबाट कसैको जित र हारको कुरा गर्नु उचित छैन । तथापि, अदालतको फैसलाले एउटा जवरजस्त प्रश्न त खडा भएको छ १ के हामीले कल्पना गरेको वहुदलीय व्यवस्था पार्टीबाट जितेर निर्दलीय हैसियत हुने व्यवस्था हो ? 
आजको फैसलाले त सवै माननीय सदस्यको हैसियत दीपक मानाङ्गे जस्तै भएको हो ?