६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । कार्यदलले गरेको १० बुँदे सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ। 

आजै भर्चुअल रूपमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि हुने बताईएको छ । पार्टीलाई पुरानै संरचनाअनुसार अघि बढाउनेलगायत १० बुँदामा कार्यदलबीच सहमति जुटेको थियो।