५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल सहित केही नेताहरु माथी थप कारबाहीको तयारी



अ+ अ-

काठमाडौं । नेकपा एमाले माधव नेपाल सहितका केही नेतालाई थप कारबाही गर्ने तयारी गरेको छ । आईतबार बिहान १० बजे आकस्मिक रुपमा बोलाईएको  दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस बारे छलफल हुने एक स्थायी समितिका सदस्यले जानकारी दिनुभयो।

महाधिवेशन आयोजक कमिटीको बैठक बस्नु अघि प्रधानमन्त्री निबास बालुवाटारमा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ।

स्थायी समितिले नेपाल सहित केही नेताहरुले पार्टीलाई गम्भिर क्षती पुर्योउने क्रियाकलनप गरेको ठहर गर्दे तत्काल सांसद पदबाट निलम्बन गर्ने तयारी गरेको पनि ती नेताले जानकारी दिए ।