२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी वायुको प्रभाव, मेघगर्जन र हावाहुरी सहित यी स्थानमा वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।