२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादल झुक्किएर उता पुग्नु भएको होला, यता आउनुहुन्छ : प्रचण्ड



अ+ अ-

काठमाडौ । नेकपा ओली समूहका पुग्नु भएका नेता एवं गृहमन्त्री रामबहादुर थापा 'बादल' आफूहरुतिर आउने आशा नेकपा दाहाल–नेपाल समूहका नेता पुष्पकमल दाहालले गर्नुभएको छ ।

उहाँहरु  निकट केन्द्रीय समितिको बैठकका निर्णयहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले दाहाललाई सोधेका थिए –बादललाई त राख्न सक्नु भएन नि? जबाफमा अध्यक्ष दाहालले भन्न्नुभयो- 'झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।' 

बिहीबार मात्र बादल अर्का अध्यक्ष ओली समूहको केन्द्रीय समितिको बैठकमा सहभागी भै प्रचण्डका कारण गणतन्त्र धरापमा परेको भन्दै चर्को आलोचना गर्नुभएको थियो ।