२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंकको एजीएम पुस २९ गते हुने, ३५.२६ प्रतिशत लाभांश पारित गर्ने



अ+ अ-

काठमाडौँ । नबिल बैंकको ३६औँ वार्षिक साधारण सभा पुस २९ गते हुने तय भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले विहान १० बजे बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा साधारण सभा गर्ने निर्णय गरिएको कम्पनी सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनु भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गर्ने ३३.५ प्रतिशत बोनस शेयर र १.७६ प्रतिशत नगद लाभांश पारित गर्ने जनाएको छ। साधारण सभा प्रयोजनका लागि पुस १५ गते बैंकको शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव रेग्मीले बताउनु भयो।