२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार कारोबारको पहिलो घण्टामा शेयर बजार २८ दशमलव २३ अंकले उकालो



symbolic picture
अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसुचक कारोबार भएको एक घण्टाको अवधिमा २८ दशमलव २३ अंक बढेर  २ हजार ३२ दशमलव ६२ विन्दुमा पुगेको छ ।

यस अवधिमा १८८ ओटा कम्पनीको रू. १ अर्ब ४३ करोड ७९ लाख १६ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको हो । सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. ३६३ पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १६ करोड ६३ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी जलविद्युत् समूहको परिसुचक ५ दशमलव १६ प्रतिशत वृद्धि भएको छ  ।