२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक किरण भुजेल र गायिका गीता शर्माको नयाँ गित ‘मेरी सोल्टिनी’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली सांगितिक क्षेत्रका पछिल्लो समयमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गीता शर्माको नयाँ गित ‘मेरी सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ गित ‘मेरी सोल्टिनी’ बोलको गीत आजै मात्रै सार्वजनिक भएको हो । गितमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ ।

गितको ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन भने गम्भीर बिस्टकार्ले निर्देशन गरेका छन् । त्यस्तै सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई  नबिन निरौलाले सम्पादन गरेका छन्।

म्युजिक भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ, र सोम्या श्रेष्ठको दमदार अभिनय रहेको पाईन्छ । भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन्।