३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले टोटेनहमलाई हरायो



LONDON, ENGLAND – SEPTEMBER 15: Gabriel of Arsenal celebrates scoring his team’s first goal during the Premier League match between Tottenham Hotspur FC and Arsenal FC at Tottenham Hotspur Stadium on September 15, 2024 in London, England. (Photo by David Price/Arsenal FC via Getty Images)
अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबल अन्तरगत आर्सनलले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनलले शहरी प्रतिद्वन्द्वी टोटेनहमलाई १-० गोलले हराएको हो ।

पाहुना टोलि आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल गाब्रीएलले गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरेका हुन् ।

बुकायो साकाले कर्नरबाट उपलब्ध गराएको पासमा गाब्रीएलले हेडरमार्फत गोले गरे ।

जितपछि आर्सनल ४ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टोटेनहम भने ४ अंकका साथ १३ औं स्थानमा छ ।




भर्खरै