६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आह्वानमा सत्तारुढ दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । सरकारको ढल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाउनुभएको हो ।

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ ।

गठबन्धन दलबीच अन्य राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ ।