२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी राजदरबारमा- फोटो फिचर



अ+ अ-

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार परिसरमा रहेको श्री चतुर्व्यूह नारायण धामको दर्शन गर्नुभएको छ ।

महेन्द्र मन्जिल परिसरमा रहेको धाममा पूर्वराजा ज्ञानेन्द्र ,पूर्व रानी कोमल पूर्वनवयुवराज हृदयेन्द्र सहित परिबारका अन्य सदस्यहरु दर्शनका लागि पुगेका थिए ।

पूर्वराजा शाहलाई राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले स्वागत गर्नुभएको थियो ।