३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन जिताउन भनी गएका युवा संंघ दमकका सचिव कमल २४ घण्टा नबित्दै एमालेमै फर्किए



अ+ अ-

काठमाडौँ । एमालेनिकट युवा संघको दमक नगर कमिटी सचिव छाडेर बालेन्द्र साह (बालेन)लाई जिताउन भनी रास्वपामा गएका कमल गैरे २४ घन्टा नबित्दै एमालेमा नै फर्किएका छन्।

कमलले सामाजिक सञ्जालमा केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै एमालेमा नै फर्किएको जनाएका हुन्।

उनले विद्यार्थी जीवनदेखि आफू एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीको सदस्य, उपसचिव सचिवको भूमिका निर्वाह गरी पार्टीको संगठित सदस्य रहेर लामो समयदेखि विभिन्न गतिविधिमा इमानदारीपूर्वक लाग्दै आएको बताएका छन्।

केही व्यक्तिको ‌दबाब र प्रभावमा परेको भन्दै उनले एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेको उल्लेख गर्दै गैरेले आफू ‌समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमै रहेकाले समग्र राष्ट्रको विकासको राष्ट्रनायक केपी ओली भएको जिताउन लाग्ने बताएका छन्।




भर्खरै