१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट शिवानन्द स्वामी बाबा पक्राउ



अ+ अ-

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबा भन्ने दिपक भण्डारी पक्राउ परेका छन्। सोमबार महानगरीय अपराध महाशाखाको टोलीले शिवानन्द स्वामी बाबालाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनले विभिन्न ब्यात्तिहरुलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए।