२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालले छ विकेट गुमायो



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले छ विकेट गुमाएको छ ।

नेपलले छैठौँ विकेटमा गुल्शन झालाई गुमाएको हो । उनी १४ बलमा ११ रन बनाउदै आउट भए ।

ताजा स्थितीमा नेपालले १५ ओभरमा छ विकेट गुमाएर जम्मा ७३ रन बनाएको छ ।