१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश भ्रमणमा प्रधानसेनापति



अ+ अ-

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गरेका छन्। प्रधानसेनापति थापा बंगलादेशका आर्मी प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा बंगलादेश प्रस्थान गरेका हुन् ।

आइतबार सात सदस्यीय भ्रमण दलका सदस्यसहित थापा बंगलादेश उडेका हुन्। थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जंगी अड्डाको एक सैन्य टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानसेनापति थापाले भ्रमणका क्रममा सैनिक युनिट भ्रमणदेखि उच्चस्तरीय भेटवार्ता र ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

थापाको अनुपस्थितिमा बलाधिकृत रथी गिरीले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्।