१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाले लगायो सवै माविमा विधुतीय हाजिरी



अ+ अ-

खोटाङ । शिक्षकलाई नियमित बनाउन गाउँपालिकाले इ-हाजिरी सेवा कार्यान्वयनमा ल्याएको छ । दिप्रुङ चुईचुम्मा गाउलालिकाले १४ वटा माध्यामिक विद्यालयमा बिधुतिय इ-हाजिरी सेवा कार्यान्वयनमा ल्याएको हो ।

गाउपालिकाले आर्थिक बर्ष २०७६/७७ मा गाउँसभाबाट १० लाख रकम बिनियोजित गरी गाँउपालिका भित्रका १४ वटा माविमा इ-हाजिरी सेवा सुचारु गरिएको गाउपालिका जनाएको छ ।

शिक्षा क्षेत्रमा शुसासनको कदम चाल्दै यसपाली पालिका भित्रका सबै माबि र अर्को बर्ष आधारभुत र निमाबिमा पनि निरन्तर यो कार्यक्रम लागू गरिने पालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

उनले भने गएको शैक्षिकसत्रमा दरबन्दी मिलान गरियो दरबन्दी नपुगेको ठाउमा,गाउसभाले रु ५० लाख बिनियोजन गरि मास्बि निमाबी र प्राबिमा दरबन्दी सृजना गरि शिक्षक नियुक्ति पनि गरियो, यतिले मात्र शिक्षा क्षेत्रलाई अगाडि बढाउन नसकिने भएकोले ई-हाजिरी बाट शिक्षक शिक्षिकाहरु नियमितलाई नि अझ नियमित बनाउन बल पुग्ने छ भन्ने बिश्वास लिएका छौ ।