भरतपुर (चितवन), ७ असार: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन भरतपुरको गेष्टहाउस चौरमा सुरु हुदैछ ।
महाधिवेशनका लागी नेता तथा कार्यकर्ताहरुको गेष्टहाउस चौरमा बाक्लो उपस्थिती रहेको छ । महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि रहेका छन् ।
तस्बिर: प्रदीप राज वन्त र रासस, चितवन






















