९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प छैन: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प नभएको दावी गरेका छन् ।

जनयुद्धका सहित सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेलको २१ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहाल उक्त कुरा दावी गरेका हुन् ।

उनले सरकारका कमजोरीलाई देखाउँदै परिवर्तनलाई उल्ट्याउने खेल भइरहेको भन्दै त्यस्तो खेल सफल हुन नदिने दावी समेत गरे ।अध्यक्ष दाहालले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदको वास्तविक सपनामा पूरा हुने समेत बताए ।