७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुठ्ठी बन्द गर्नुस हत्केलाभित्रै ल्यापटप बन्द



अ+ अ-

काठमाडौं । सूचना प्रविधिको संसारमा प्रत्येक पल नयाँ नयाँ आविष्कार सार्वजनिक भइरहेका छन् । यसै मेसोमा विश्वको सर्वाधिक सानो ल्यापटप सार्वजनिक भएको छ । जुन ल्यापटपको स्क्रीन मात्र एक ईन्चको छ ।

पोल क्लिनगरले थिंक टिनी (Think Tiny)   नाम दिएर यो ल्यापटप बनाएका हुन् ।कम्पनीका अनुसार यसमा स्नेक, लुनर, लेन्डरजस्ता लोकप्रिय खेल खेल्ने सुविधा छ ।यो ल्यापटकलाई आईबीएमको थिंक प्याडको छोटो रुप भनिएको छ । यस सानो ल्यापटपमा एटीनी मिनी कन्ट्रोलको व्यवस्था छ ।

मुठ्ठी खोल्नुस ल्यापटप, मुठ्ठी बन्द गर्नुस हत्केलाभित्रै ल्यापटप बन्द । यो कम्प्युटर बनाउन एक हप्ता समय खर्च भएको थियो । यो कम्प्युटर बजारमा लाने नलाने भन्ने निधो भइसकेको छैन् ।