७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवस्था विभागका महानिर्देशक दाहालको सरुवा



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएको छ। दाहाललाई सूचना आयोगमा सरुवा गरिएको हो।

गंगबुस्थित नयाँ बसपार्कको जग्गाको छनाबिन गर्न खोजेका कारण उनको सरुवा गरिएको भन्दै विरोध भइरहेको थियो। उनलाई मन्त्रिपरिषद् बैठकले असार २९ गते दाहालाई हटाउने निर्णय गरेको थियो। यसअघि उनी विराटनगरमा थिए।