६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापको मन्थलीमा जीप दुर्घटना, ११ जना घाइते



अ+ अ-

रामेछाप । रामेछापको मन्थलीबाट दोरम्बा जाँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्थामा गम्भीर छ।

सोेमबार दोरम्बा जान लागेको हिमगंगा यातायात समितिको बा १ ज ६४४१ नम्बरको टाटा सुमो जीप पकरबासको भिमसेनस्थान नजिक दुर्घटनामा परेको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि मन्थली तर्फ ल्याइदैँ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।