२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार १५ बिशेष : यसरी विद्यार्थीले मनाए धान दिवस (फोटोफिचर )



अ+ अ-

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवश । काठमाडौं, पोखरा र नेपालगन्ज जस्ता ठूलठूला सहरमा धान दिवश मनाइदै छ ।

आफ्ना विद्याथीहरुलाई सैद्दान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान पनि सिकाउने उद्देश्यले रोपाई कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा आफ्ना विद्यार्थीहरुलाई खेतमा पु¥याई चामल कसरी उत्पादन हुन्छ भनेर सिकाइएको छ ।

यस कार्यक्रमा गरिने सम्पूर्ण कार्यहरु सहभागि हुन पाएर वास्तविक किसानको अनुभूति गर्न मौका पाएको विद्यार्थीले बताए । रोपाइ सकेपछि सकैले दही चिउरा खाएर नेपाली संस्कृतिक पक्षयको पनि स्मरण गरेका थिए ।