५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजोड इन्स्योरेन्सको वनेपा शाखा कार्यालयको उद्घाटन



अ+ अ-

काठमाडौंं । अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीको वनेपा शाखा कार्यालय उद्घाटन गरिएको छ । कम्पनीका संचालक आजाद श्रेष्ठको प्रमुख अतिथिमा बीमा समितिका अध्यक्ष चिरन्जिबि चापागाईले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा उद्योग वाणिज्य महासंधका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले संस्थाको उन्नती, प्रगतीको लागि शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै कम्पनीका संचालक श्रेष्ठले कम्पनीको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।