२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ मोटरसाइकल विवाहमा दाइजो



अ+ अ-

काठमाडौं । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरको एक बस्तीमा अढाई सय घरपरिवारको बसोबास छ । फागुन र वैशाखमा मोटरसाइल दाइजोबिना यस गाउँमा एउटा पनि विवाह भएको छैन । यो टोलमा हुने विवाहमा मोटरसाइकल दाइजो अनिवार्य जस्तै बनेको छ ।

पछिल्लोदुई महिनामा कृष्णपुरको यो गाउँमा १७ जनाको विवाह भयो सबैले दाइजोमा मोटरसाइकल लिएका छन् । तीन वर्षयता यस गाउँमा दर्जनौँ मोटरसाइकल दाइजोमा भित्रिएको स्थानीय भोला यादवले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कम्जोर भएकाले पनि ऋण खोजेर वा थोरै जग्गाजमिन बेचेर भएपनि मोटरसाइकल दाइजो दिन बाध्य भएका छन् । विवाह छिनोफानो हुनुभन्दा अगाडि केटा पक्षको पहिलो सर्त सवारी साधन हुने गरेको छ ।, समाचार अन्नपूर्ण पोस्ट्मा छ ।